प्रचण्डले पाए अवसर, जिम्मेवारी पाएसँगै सक्रियता बढ्यो

काठमाडौँ –तत्कालीन एमाले र माओवादी केन्द्रको एकताक्रममा दुई जना अध्यक्ष राख्ने सहमति भएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैको बराबरी कार्यकारी भूमिका हुने भनिएको थियो । बैठक सञ्चालनमा आलोपालो अध्यक्षता गर्ने समझदारी थियो । तर एकता भएको १५ महिनासम्म दाहालले त्यो अवसर पाएनन् । ओलीले बिहीबार सिंगापुर जानुअघि पार्टी बैठक सञ्चालन र एकताका बाँकी काममा समझदारी … Continue reading प्रचण्डले पाए अवसर, जिम्मेवारी पाएसँगै सक्रियता बढ्यो